इजरायलबाट आयो रुमका विद्यार्थीहरुलाई स्वास्थ्य सामाग्री

विकल्प न्यूज/बेनी कार्तिक१गते।    म्याग्दीको मालिका गाउँपालिका–२,रुम बेली र जेममा रहेको दुई विद्यालयका विद्यार्थीलाई मास्क, स्यानिटाइजर तथा हात धुने सावुन वितरण गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा समुदायस्तरमा पुगेर पठनपाठन सञ्चालन गरिरहेका शिक्षक, विद्यार्थी र अभिभावकलाई कोरोना संक्रमणको जोखिमबाट मुक्त गर्न रोजगारीको सिलसिलामा इजरायलमा रहनुभएकी विष्णु पुनमगरले ४० हजार बराबरको स्वास्थ्य साम्रागी वितरण … Continue reading इजरायलबाट आयो रुमका विद्यार्थीहरुलाई स्वास्थ्य सामाग्री